पर्यटकको आकर्षक गन्तव्य बन्दै थाङपाल गाउँपालिका [तस्बिरहरू]

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका आन्तरिक पर्यटकको मुख्य गन्तव्य बन्न थालेको छ । आमायाङ्ग्री डाँडो, ऐतिहासिक स्थल मेन्जुम, ड्रागन गुफा, गुरु रेम्बोछेको डुपाख गुफा, हवेली, जुगल हिमश्रृखला, नागी थामडाँडा, रैथानेश्वरी पोखरी, च्योचो डाँडा, नौलीङ्गेश्वरीलगायत सुन्दर धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल भएकाले अहिले यो ठाउँ धेरैको गन्तव्य बन्न थालेको हो । साविक बाँसखर्क, बरुवा, भोताङ, थाङपालकोट, गुन्सा, थाम्पालधाप, भोटेनाम्लाङ, लागर्चे गाविस मिलेर पाँचपोखरी थाङपाल गाउँपालिका बनेको हो ।

तस्बिरमा हेरौं, आकर्षक थाङपाल गाउँपालिका :





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ८:२४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया