पूर्वएआईजी पंकज श्रेष्ठको निधन

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो । उनको शुक्रबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ८:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया