रुसी रकेट हमलाबाट युक्रेनमा बालबालिकासहित तीन जनाको मृत्यु
फरकधार / ३२ असार, २०७९
फाइल तस्बिर

युक्रेनी सहर डिनिप्रोमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १५ जना घाइते भएका क्षेत्रीय गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले जानकारी दिए । मृत्यु हुनेमा बालबालिका पनि छन् ।

‘रकेटहरू एक औद्योगिक प्लान्ट र यसको छेउमा रहेको व्यस्त सडकमा प्रहार भएको छ’, रेजिन्चेन्कोले भने । उनले अगाडि भने, ‘रुसी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । हामी क्षतिको विवरण संकलन गरिरहेका छौँ । ’  





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १४:३६:३३,   अन्तिम अपडेट : असार ३२, २०७९ शनिबार १४:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया