आज र भाेलि पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आइतबार बिहान प्रदेश–१, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश–१, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।  
  





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार ७:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया