प्रहरीका ३४ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस [नामावलीसहित]

नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) लाई नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

सिफारिस हुनेमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागीय टोली रहेको छ ।

को–को भए बढुवा सिफारिस? हेर्नुस् सूची : 





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १३:२२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया