अमेरिकाले गर्‍यो हाइपरसोनिक मिसाइल परीक्षण

अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरिएको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ  । 

सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो । यसअघि २९ जुनमा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण गरिएको थियो । 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार ६:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया