क्रिस्टल प्यालेसमाथि युनाइटेडको शानदार जित

प्रि–सिजन टुरअन्तर्गत अस्ट्रेलियामा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३–१ अन्तरले हराएको छ ।

मंगलबार मेलबर्नमा भएको खलमा युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक/एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए ।

प्रि–सिजन टुरमा अस्ट्रेलिया रहेको युनाइटेडको यो लगातार तेस्रो जित हो । यसअघि उसले लिभरपुललाई ४–० र मेलबर्न भिक्ट्रीलाई ४–१ ले हराएको थियो ।  





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार ६:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया