धोबीखोला र विष्णुमतीमा बढ्यो पानीको सतह, सतर्क रहन आग्रह

वर्षाका कारण धोबीखोला र विष्णुमती नदीमा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले पानीको सहतह बढेको भन्दै सतर्क रहन अपिल गरेको छ। 

तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बिहानसम्म सतर्क रहन विभागले अपिल गरेको हो। पछिल्लो २ घण्टामा जलाधारमा भारी वर्षा मापन भएको विभागले जनाएको छ।

ती दुई खोलामा जल सतह करिब २ मिटरले बढेको विभागले जनाएको छ।





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार २२:१५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया