अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। उनलाई सुख्खा खोकी लगायतका लक्षण रहेको ह्वाइट हाउसले जनाएको छ।

बाइडेनले खोपको पूर्ण मात्रा लगाएको र बुस्टर डोज समेत लिएको सञ्चारमाध्यमले जनाएका छन्। 

सामान्य लक्षण देखिएका बाइडेनको परीक्षणमा पोजेटिभ देखिएको हो। प्रथम महिला जिल बाइडेनको कोरोना परीक्षण गर्दा उनको नतिजा नेगेटिभ रहेको जनाइएको छ।  





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार २१:२६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया