नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो अवधिमा २ हजार ९९६ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ८६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट आज कसैको पनि ज्यान गएको छैन ।
देशभर भर २ हजार ९७१ जना सक्रिय संक्रमित पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।