सशस्त्रका १६ जना वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस (सूचीसहित)

सशस्त्र प्रहरीका १६ जना वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । 

गृह मन्त्रालयले बढुवा समितिको यही साउन ६ गतेको निर्णयअनुसार उनीहरुलाई बढुवा सिफारिस गरेको हो। 

बढुवा समितिको सचिवालयले सिफारिसउपर चित्त नबुझे सात दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन आग्रह गरेको छ । 





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार २१:५३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया