प्रि–सिजन टुरअन्तर्गत अस्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रतिद्वन्दी एस्टन भिल्लासँग २–२ गोलको बराबरी खेलेको छ ।
शनिबार पर्थमा भएको खेलमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।
युनाइटेडको लागि जाडोन सान्चो र म्याटी क्यासले एक–एक गोल गरे । भिल्लाका लागि लिओन बेली र कलुम चाम्बर्सले समान एक गोल फर्काए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।