६० वर्ष काटेका कुनै उम्मेदवारलाई भोट हाल्ने छैन : दीपराज गिरी
फाइल तस्वीर

अभिनेता दीपकराज गिरिले आगामी निर्वाचनमा ६० वर्ष नाघेका उम्मेदवारलाई भोट नहाल्ने घोषणा गरेका छन् । 

उनले आगामी निर्वाचनमा कुन पार्टीको उम्मेदवारलाई भोट हाल्ने थाहा नभए पनि ६० वर्ष कटेका उम्मेदवारलाई भने भोट नहाल्ने बताए । उनले ६० वर्ष कटेकालाई रिटायर्डको संज्ञा दिएका छन् ।

'यो चुनावमा कुन पार्टीको उम्मेदवारलाई भोट हाल्ने थाहा छैन तर ६० वर्ष काटेका कुनै उम्मेदवारलाई भोट हाल्ने छैन, रिटायर्ड' उनले सामाजिक सञ्जालमा लेखेका छन् । 





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार २०:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया