यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य [सूचीसहित]
फरकधार / ११ साउन, २०७९
फाइल तस्बिर

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको आजको मूल्य तोकेको छ । लसुन सुकेको चाइनिज प्रतिकिलो न्यूनतम् १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म, लसुन सुकेको नेपाली प्रतिकिलो ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म र लसुन हरियो प्रतिकिलो १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म रहेको छ । 

त्यसै गरी लौका प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, सजिवन प्रतिकिलो १५० रुपैयाँदेखि १६० रुपैयाँसम्म, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म, सेलरी प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म, स्कूस प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र हरियो धनियाँ प्रतिकिलो १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म तोकेको छ । 

हेर्नुहोस्, यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य सूची :   





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ९:३२:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया