युक्रेनको दक्षिणी क्षेत्रमा रुसले गर्‍यो सेनाको संख्यामा वृद्धि

रुसले युक्रेनबाट कब्जा गरेको खेर्सोन र जापोरिजिया लगायतका दक्षिणी क्षेत्रहरूमा व्यापकरूपमा सेनाको संख्या बढाएको छ । 

युक्रेन सरकारले रुसले आफ्नो सैन्य रणनीति परिवर्तन गरेर दक्षिणमा आफ्नो सेनाको संख्या बढाएको बताएको छ । 

यसैबीच रुसले युक्रेनबाट कब्जा गरेर बनाएको राष्ट्र जनवादी गणतन्त्र डोनेस्कका नेता डेनिस पुसिलिनले आफूहरूले रुसले कियभ, खार्किभ ओडिसा, चेरनिभ लगायतका युक्रेनी सहरहरू कब्जा गरेको हेर्न चाहेको बताएका छन् । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १०:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया