एसियन रग्बी सेभेन्स ट्रफीका लागि नेपाली टोली घोषणा

इण्डोनेसियामा हुने एसिया रग्बी सेभेन्स ट्रफ्रीका लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल रग्बी संघले शुक्रबार १२ सदस्यीय टोलीको घोषणा गरेको हो ।

संघले बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १२ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको जनाएको छ ।  एसिया रग्बी सेभेन्स ट्रफ्री अगस्ट ६ र ७ मा हुँदैछ ।  

नेपाली टोली: 
एलिसा थापा, सिर्जना राई, पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गरूङ, मनिषा थापा मगर, विशाका राई, अप्सरा कार्की, शर्मिला राई र अपना पौडेल 





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार ८:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया