अमेरिकी राष्ट्रपति बाइडेनलाई पुनः कोभिड पोजिटिभ

अमेरिकी राष्ट्रपति जो बाइडेनको दोस्रो पटक कोभिड परीक्षण भएको छ । परीक्षणमा उनलाई पुनः संक्रमण पुष्टि भएको हो । पुनः कोभिड देखिएपछि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।

७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजिटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापन पत्रमा लेखेका छन् । 





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ७:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया