यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर  १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर  १२७ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२९ रुपैयाँ २४ पैसा र बिक्री दर १२९ रुपैयाँ ८५ पैसा छ ।  

अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ४३ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ८५ पैसा छ । त्यसैगरी,  क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६३ पैसा र बिक्री दर ९९ रुपैयाँ १० पैसा रहेको छ । 

यसैगरी, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा छ भने साउदी अरेवियन रियल एकको खरिद ३३ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ८४ पैसा रहेको छ।  

कतारी रियल एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५४ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।  





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १०:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया