सुनचाँदीको मूल्य बढ्यो

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तालामा ९५ हजार ३०० रुपैयाँ पुगेको छ । 

शुक्रबार तोलामा ८०० रुपैयाँले बढेको सुनको मूल्य आज पुनः २०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ पुगेको छ । 





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ११:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया