माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनी बोलाइएको बैठक स्थगित भएको हो ।

बैठकमा पदाधिकारी चयन र पोलिटब्युरो, नेता जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने कि नबनानेबारे छलफल हुने बताइएको थियो ।

अर्को बैठक कहिले बस्ने भन्ने तोकिएको छैन । यद्यपि रोकिएको माओवादी बैठक २५ साउनमा बस्न सक्ने बताइएको छ ।

 

 



 



  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १३:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया