आन्दोलनका कार्यक्रम फिर्ता लिन पेट्रोलियम ढुवानी व्यवसायीलाई निगमको आग्रह

नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता गर्न आग्रह गरेको छ । 

निगमले महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता गरेर पेट्रोलियम ढुवानीमा सहजीकरण गर्न अनुरोध गरेको हो । 

महासंघको मागप्रति सकारात्मक रहेको भन्दै निगमले निगमका सञ्चालक समितिका अध्यक्ष विदेशबाट फर्किए लगत्तै माग सम्बोधन गर्ने भएकाले अहिले आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । 

महासंघले आइतबार यही साउन १६ गतेदेखि गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार २१:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया