पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड अवरुद्ध
फाइल फाेटाे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नौनिबगरमा आइतबार बेलुकी साढे ७ बजे पहिरो खसेको छ । 

पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  

अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ । 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार ९:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया