अर्थमन्त्री शर्माविरुद्ध युथ कांग्रेसको कालो झण्डा प्रदर्शन (तस्बिरहरु)
फरकधार / १६ साउन, २०७९

नेपाली कांग्रेसनिकट युथ कांग्रेसले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कालो झण्डा प्रदर्शन गरेको छ । 



सोमबार संघीय संसद् भवन अगाडि उनीहरुले कालो झण्डा प्रदर्शन गर्दै विरोध गरेका हुन् । 

बजेट बनाउँदा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका शर्मामाथि छानबिन नै नगरी क्लिन चिट दिएको र पुनः अर्थमन्त्रीमा नियुक्ति दिएको भन्दै युथ कांग्रेसले विरोध जनाएको हो । 



 



 

 

 

  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १८:२३:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया