साफ यु–२० : पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी
फरकधार / १७ साउन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

साफ यु–२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । 



भारतको ओडिसास्थित कालिंगा रंगशालामा जारी खेलमा पहिलो हाफ समाप्तिमा कुनै गोल हुन सकेको छैन । 



दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 









  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १७:२८:३,   अन्तिम अपडेट : साउन १७, २०७९ मंगलबार १७:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया