राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
फाइल तस्बिर

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव सङ्कर दास वैरागी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई बोलाइएको छ । 

बैठकमा  नेपाल विशेष सेवा विधेयक, २०७६ माथि छलफल हुने बताइएको छ । 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार ९:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया