नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनचाँदीको मूल्य स्थिर छ । सोमबार सुनको मूल्य आइतबारकै मूल्यमा कारोबार भइरहेको हो ।
आज छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि आइतबारको तुलनामा घटबढ आएको छैन । आज चाँदी एक हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।