मधेस प्रदेशले माग्यो ठूलो संख्यामा ल्याब टेक्निसियन र कार्यालय सहयोगी
फाइल तस्बिर

मधेस प्रदेश सरकारले करार सेवामा ठूलो संख्यामा ल्याब टेक्निसियन र कार्यालय सहयोगी माग गरेको छ । स्थानीय तहका लागि १३६ जना ल्याब टेक्निसियन र १३६ जना कार्यालय सहयोगी माग गरेको हो ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले करार सेवामा उक्त संख्यामा स्वास्थ्यकर्मी माग गरेको हो। इच्छुक ले १५ दिनभित्र आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ७:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया