रुस्दीका आक्रमणकारीलाई हत्या प्रयासको अभियोग

अमेरिकामा शुक्रबार एक कार्यक्रममा चर्चित उपन्यास कार सलमान रुस्दीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हत्या प्रयासको अभियोग लगाइएको छ । आरोपित हाडी मटरलाई हत्या प्रयासको अभियोग लगाइएको न्युयोर्क राज्यको चौताउवा काउन्टीका अभियोजकले बताए ।

मटरलाई एक कार्यक्रममा मञ्चमा दौडिएर रुस्दी र एक अन्तर्वार्ता कारलाई आक्रमण गरेको आरोप लगाइएको छ । ७५ वर्षीय रुस्दीको अवस्था गम्भीर छ । भारतीय मूलका ब्रिटश अमेरिकी रुस्दीको उपन्यास सटानिक भर्सेजले इस निन्दा गरेको मुस्लिम समुदायले आरोप लगाउँदै आएका छन् । 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार ७:२६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया