भारतीय ‘वारेन बफेट’ का नामले परिचित राकेश झुनझुनवालाको निधन

भारतका चर्चित सेयर व्यावसायी राकेश झुनझुनवालाको निधन भएको छ । उनको मुम्बईको ब्रिच केन्डी अस्पतालमा निधन भएको हो ।

राकेश झुनझुनवाला ६३ वर्षका थिए । स्वास्थ्य खराब हुँदा आज बिहान मात्रै उनलाई अस्पताल लगिएको थियो । 

भारतका ‘वारेन बफेट’ भनिने राकेश झुनझुनवालाको आकासा एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो ।  

उनले ४०० कर्मचारीसँग यो कम्पनी सुरु गरेका थिए ।  





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १०:२१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया