विराटनगरको ऐतिहासिक ५४ औ राधाकृष्ण रथयात्रा सुरु भएको छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्टबाट राधाकृष्ण रथ यात्रा सुरु हुने गर्दछ । रथ यात्राले नगरको परिक्रमा गर्ने छ ।
विराटनगरमा प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथ यात्राको अवलोकन गर्न नेपाल भारतलगायतका सयौँ भक्तजन विराटनगर आउने गर्दछन् । विस १९८८ मा खटयात्राबाट सुरु रथयात्रा ०२४ सालदेखि रथयात्रामा परिणत गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।