गिरीको निधनमा ओलीको दुःख व्यक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा दुःख व्यक्त गरेका छन् । शनिबार राति उपचारको क्रममा निधन भएका गिरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले परिवारजन प्रति समवेदना प्रकट गरेका छन् । 

‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’ आइतबार बिहान ट्विट गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’  





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार ९:१५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया