पूर्वराजाको ‘दुई मुटु यौटा बाटो’ कविता सङ्ग्रह प्रकाशित
फाइल तस्बिर

पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कृति प्रकाशनमा आएको छ । संवाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्म दिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो ।

उनका अनुसार प्रकाशित कृतिमा पूर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरू रचना गरेका छन् । 

उक्त कविता सङ्ग्रहमा देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एवं गतिविधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।  





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ८:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया