भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै
फरकधार / ८ भदौ, २०७९

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि  सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।



नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौ देखि २३ सम्म पाण्डे नेपालमा रहने बताइएको छ ।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १०:२५:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया