यस्तो छ आजको मुद्रा विनिमय दर

बिहीबार युरोपियन युरोको तुलनामा अमेरिकन डलरको भाउ ०.९३ पैसाले महँगिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद मूल्य १२७ रुपैयाँ ४० पैसा र बिक्री मूल्य १२८ रुपैयाँ शून्य पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ४७ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७ पैसा रहेको छ । 

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९१ पैसा र बिक्री दर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलरको खरिदमा ९८ रुपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५० पैसा, सिङ्गापरे डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्री दर ९१ रुपैयाँ ७३ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ३७ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५५ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ । 

राष्ट्र बैंकका अनुसार साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६६ पैसा र बिक्री दर ३४ रुपैयाँ ८२ पैसा, युएई एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ४० पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा रहेको छ । 

साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिद दर ४१३ रुपैयाँ ८६ पैसा र बिक्री दर ४१५ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३३७ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ३३९ रुपैयाँ ५४ पैसा रहेको छ ।  





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १०:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया