घट्यो सुनचाँदीको मूल्य

बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९४ हजार ८०० मा खरिद–बिक्री भएको छापावाल सुन आज घटेर ९४ हजारमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । 

मंगलबार प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर एक हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १२:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया