रोशन जिसी मृत्यु : पाँचजनाविरुद्ध किटानी जाहेरी

मंगलबार साँझ झडपबाट मृत्यु भएका वीरेन्द्रनगर–१० का रोशन जिसीका आफन्तले किटानी जाहेरी दिएका छन् । 

जिसीका आफन्तले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार पाँचजना विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

जिसीका बुबा ६५ वर्षीया गणेशबहादुर जिसीले वीरेन्द्रनगर–१० पठान टोल बस्ने १८ वर्षीया कुमार परियार, २५ वर्षीया ओमप्रकार सुनार, सनो सुर्खेतका २५ वर्षीया मीनु नेपाली, २३ वर्षीया न्युटन शाही र २८ वर्षीया गणेश नेपाली विरुद्ध किटानी जाहेरी दिएका हुन् ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार २१:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया