\
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बिबिएस प्रथम वर्षको नतिजा बिहीबार सार्वजनिक गरेको छ । पनिकाले परीक्षा भएको १३ महिनापछि नतिजा निकालेको हो ।
केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयाअनुसार नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले तीनवर्षे बिबिएस वार्षिक प्रणाली अनुरुपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।