गौरा पर्वको बिदा यथावत्
फरकधार / १६ भदौ, २०७९

सुदूरपश्चिम मनाइने गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।



प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेन्डर भने गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थिएन । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गौराका अवसरमा भोलि (शुक्रबार) प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार २१:३६:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया