नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी [सूचनासहित]

नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले कर्मचारी माग गरेको हो । 

बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको हो । आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ । 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ९:५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया