प्रतिनिधिसभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङको नाम सर्वसम्मत

नेपाली कांग्रेस मनाङले पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत्ले सिफारिस गरेको छ।

श्रममन्त्री पनि भइसकेका गुरुङ आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनाङबाट सिफारिस भएका हुन् ।

कांग्रेस मनाङका सभापति शंकर गुरुङले टेकबहादुरलाई आगामी संघीय संसद्को निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेको बताए ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १७:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया