जाबेउर युएस ओपनको क्वार्टरफाइनलमा

ट्युनिसियाकी ओन्स जाबेउर युएस ओपन टेनिस प्रतियाेगिताकाे क्वार्टरफाइनल प्रवेश गरेकी छन् । उनी आज सम्पन्न खेलमा रसियाकी भिराेनिका कुडेरमेटाेभमलाई २–० काे साेझाे सटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् ।

जाबेउरले आर्थर एस स्टेडियममा खेल ७-६ (७-१) र ६-४ ले आफ्नो पक्षमा पारिन् । त्यस्तै, अजला टाेमल्जानाेभिच, क्याराेलिना गार्सिया र काेकाे गाैफले पनि आ–आफ्नाे खेलमा जित हात पार्दै क्वार्टरफाइनमा स्थान सुरक्षित गरे ।





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १०:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया