शिक्षक सेवा आयोगको नतिजा प्रकाशन, अन्तरवार्ता असोजमा

शिक्षक सेवा आयोगले लिएको माध्यामिक तह तृतीय श्रेणी नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार सबै प्रदेशको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । 

सामान्य र विषयगत परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्वरको क्रममा उर्तिण परिक्षार्थिको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले उत्तीण परीक्षार्थीको अन्तरवार्ता असोजमा लिने भएको छ । सुदूरपश्चिम प्रदेशको असोज २६ गते र अन्य सबै प्रदेशको असोज २५ गते अन्तरवार्ता तोकेको छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार २०:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया