नाडाल युएस ओपनको चाैथाे चरणबाटै बाहिरिए

स्पेनिस स्टार राफेल नाडाल युएस ओपन टेनिस प्रतियाेगिताकाे चाैथाे चरणबाटै बाहिरिएका छन् । विश्व नम्बर २ नाडाल गएराति अमेरिकाका फ्रान्सिस टियाफाेसँग ३–१ काे सेटमा पराजित हुँदै बाहिरिएका हुन् ।

नाडालले आर्थर एस स्डेडियममा खेल ४-६, ६-४, ४-६ र ३-६ ले गुमाए । टियाफाेले क्वार्टरफाइनलमा रुसका एन्ड्री रुब्लेभकाे सामना गर्नेछन्  ।

रुब्लेभ बेलायतका क्यामराेन नाेरीलाई तीनै सेटमा ६–४ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।
 





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार ७:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया