बेलायती महारानी एलिजावेथकाे निधन

बेलायतमा सबैभन्दा लामाे समयसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । 

उनले बेलायतमा ७० वर्षसम्म शासन गरिन् ।

बिहीबार उनकाे निधन भएकाे हाे । केही दिनअघिदेखि उनकाे स्वास्थ्यअवस्था खराब भएकाे बताइएकाे थियाे ।





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार २३:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया