अलमुताइरीले नेपाली फुटबल टोलीको प्रशिक्षकबाट दिए राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेका हुन् ।

नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५२५ दिनपछि अलमुताइरीले राजीनामा दिए । 

‘नेपाली फुटबलको सेवाको ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ अलमुताइरीले लेखेका छन्, ‘खुसी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।’
 





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार १७:४५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया