यी हुन नेपाल टि–२० लिगमा अनुबन्ध भएका ६७ नेपाली खेलाडी

नेपाल टि–२० लिगको ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले सबै नेपाली खेलाडी अनुबन्ध गरेका छन् । आइतबार साँझ सम्पन्न नेपाली खेलाडीको ड्राफ्टमा सबै फ्रेन्चाइजले नेपाली खेलाडी  अनुबन्ध गरेका हुन् ।

ग्रेड ‘ए’ र मार्की खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । ग्रेड ‘बी’ मा अनुबन्ध भएका खेलाडीले १० तथा ग्रेड ‘सी’ अनुबन्ध भएका खेलाडीले ५ लाख पाउनेछन् ।

 नेपाल टि–२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२०) सम्म आयोजना हुँदैछ ।


काठमाडौं कान्तिपुरः

ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम (बी) , बसिर अहमद (बी), कमलसिंह ऐरी (बी), अभिनाश बोहरा (बी) अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनाम गौतम (सी) र गौतम केसी (सी)



पोखरा एभेन्जर्सः

आसिफ शेख (मार्की) शरद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतिश जि.सी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशालविक्रम केसी (सी), कृष्ण कार्की (सी), विपिन खत्री (सी), सुमित महर्जन (सी) र सिद्धान्त लोहनी (सी) 



विराटनगर सुपर  किंग्सः

रोहितकुमार पौडेल (मार्की), अर्जुन साउद (बी), नन्दन यादव (बी), विवेक यादव (बी), साहब आलम (बी), अमरसिंह राउटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा(सी) र रिजन ढकाल (सी) 

लुम्बनी अल स्टार्सः

दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र शान पाण्डे (सी)

जनकपुर रोयल्सः

सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललितनारायण राजवंशी (बी), सुशान भारी (सी), सागर पुन(सी), पवन सर्राप, (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी) र राजेश पुलामी (सी)

फारवेस्ट युनाइटेडः

करण केसी (मार्क), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(स), बसन्त कार्काी(सी), प्रकाश जैशी(सी) र हसिम अन्सारी (सी)

  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार २०:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया