यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.६४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.१६ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४७.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९२ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.९७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १०:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया