सोनाली फोगटः मृत्युबारे सिबिआइ जाँच हुने
फरकधार / २७ भदौ, २०७९

भारतको गृह मन्त्रालयले भारतीय जनता पार्टीकी नेता सोनाली फोगाटको मृत्युबारे सिबिआई जाँच गर्नु पर्ने सिफारिस गरेको छ । 



समाचार एजेन्सी पिटिआइका अनुसार गोवाका मुख्यमन्त्री प्रमोद सावन्तको अनुरोधमा गृह मन्त्रालयले यो सिफारिस गरेको हो ।

४३ वर्षकी फोगट २३ अगस्टमा गोवामा मृत अवस्थामा भेटिएको थियो ।



सोनाली टिकटकबाट पछिल्लो समय निकै ठूलो चर्चामा आउन थालेकी थिइन् ।



  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २०:४७:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया