बच्चा चोरी भइरहेको कुरा भ्रामक : नेपाल प्रहरी

नेपाल प्रहरीले नेपालका विभिन्न स्थानमा बच्चा चोरी भइरहेको भनेर आएका हल्लाहरु भ्रामक रहेको जनाएको छ।

सामाजिक सञ्जालमा भारतबाट आएकाहरुले नेपालमा बच्चाहरु चोरी गरिरहेको भन्दै भ्रम फैलिएको प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीले सो कुरा भ्रामक रहेको जनाएको हो । 

त्यस्ता घटनाबारे कतैबाट पनि उजुरी नआएको भन्दै ब्युरोले यद्यपि सतर्क रहन भने अनुरोध गरेको छ।





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २२:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया