युक्रेनी राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना
फरकधार / ३० भदौ, २०७९

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । बुधबार उनी सवार गाडीलाई अर्को कारले ठक्कर दिएको हो ।



राजधानी किएभमा उक्त दुर्घटना भएको सिएनएनले जनाएको छ । दुर्घटनामा राष्ट्रपतिलाई भने कुनै चोट लागेको छैन । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १२:१८:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया